३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजमा समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ कार्तिक २०८२

    बीरगंज १४ कार्तिक दलित महिला संघ वीरगंज–पर्साको आयोजनामा तथा Womens Fund Asia को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ। उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवेमा कार्तिक १३ गतेबाट सुरु भई १४ गते सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दलित महिला संघ वीरगंज–पर्साकी अध्यक्ष निला रामले गरेकी थिइन्। कार्यक्रममा पर्सा जिल्लाका विभिन्न संघ–संस्था र समुदायका २५ जना महिला तथा पुरुष प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    सहभागीहरूले समान विचारधारा भएका संस्थाबीच सहकार्य, रणनीतिक योजना निर्माण, महिला सशक्तीकरण र नेतृत्व विकासका विषयमा गहन छलफल गरेका थिए। अध्यक्ष निला रामले कार्यक्रममा भनिन्, “दलित महिला संघले समुदायमा सचेतना फैलाउने मात्र होइन, अब रणनीतिक रूपमा नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति सुनिश्चित गर्ने योजना बनाएको छ। हामी सबैको सहभागिताले मात्रै महिलाहरूको अधिकार सशक्त बनाउन सकिन्छ। यस्तो कार्यक्रमले हाम्रो साझा लक्ष्यलाई अझ बलियो बनाउँछ।” कार्यक्रमको क्रममा वक्ताहरूले दलित समुदाय विशेष गरी महिलाहरूको अधिकार सुनिश्चित गर्न एकीकृत रणनीति, नीति–स्तरको संवाद र संगठनबीच सञ्जाल विस्तारको आवश्यकता औंल्याएका थिए। कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियोे।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.