१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday

नियमित पठन पाठन हुनुपर्ने, पुस्तकालयमा पुस्तक सहज र अत्याधिक मात्रा उपलब्ध हुनु पर्ने, छात्रछात्राको छुट्टाछुट्टै व्यवस्थित शौचालय निर्माण हुनुपर्ने, भएका शौचालयको नियमित सरसफाई हुनुपर्ने, शैक्षिक वातावरण राम्रो हुनुपर्ने लागयतका अपेक्षा छलफलमा सहभागी विद्यार्थीहरुले राखेका थिए । 

इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए । सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीमा सवार यात्रीलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए ।

समाचार