२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • साउथ जोन स्कुलद्वारा सञ्चारकर्मी नीलिमा पौडेल सम्मानित

    • बिशाल यादब बिशाल यादब
    • today२० माघ २०८१

    वीरगञ्ज । वीरगञ्जको साउथ जोन माध्यमिक विद्यालयले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा सञ्चार क्षेत्रमा सक्रिय महिला पत्रकारलाई सम्मानित गरेको छ । आइतबार साह दरबार होटेलमा आयोजित कार्यक्रममा विद्यालयले रेडियो वीरगञ्जकी समाचार वाचिक तथा नेपाल पत्रकार महासङ्घकी महिला उपाध्यक्ष नीलिमा पौडेललाई सम्मान गरेको हो ।

    Ad
    Ad
    Ad

    सञ्चार क्षेत्रमार्फत समाजमा पुर्‍याएको सकारात्मक योगदान, विशेष गरी महिला सशक्तीकरण, सामाजिक सचेतना अभिवृद्धि तथा निष्पक्ष पत्रकारितामा उनको सक्रिय भूमिकाको कदर गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उनलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

    Ad
    Ad
    Ad


    विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयले वर्षभरि आयोजना गरेका विभिन्न शैक्षिक तथा सांस्कृतिक प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो । सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाका अनुसार, नृत्य तथा गायन प्रतियोगिताका विजेता तथा उपविजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अन्सारी, वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.