१ बैशाख २०८३, मंगलबार / 14 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बन्दले पूर्वको जनजीवन प्रभावित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० माघ २०८१

    ताप्लेजुङ । ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा पूर्वका ९ जिल्लामा दुई दिने यातायात बन्दको प्रभाव आइतबार सामान्य देखिएको छ ।मुकुम्लुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण राजमार्गमा ठूला यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा आएका छैनन् । तर, साना सवारी साधनहरू भने चलिरहेका छन् ।झापा, मोरङ, सुनसरी, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा दुई दिने बन्द आह्वान गरिएको छ । बन्दको सबैभन्दा बढी प्रभाव ताप्लेजुङमा परेको छ । केही स्थानमा बन्द कर्ताहरू सडकमा उत्रिएका छन् ।

    Ad
    Ad
    Ad

     


    केबलकार निर्माणको निर्णय खारेजीदेखि, पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ, मुकुम्लुङमा भएको गोली प्रकरणको न्यायिक छानबिन र काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ताको माग राख्दै सङ्घर्ष समितिले बन्द गरेको हो ।प्रहरीका अनुसार अधिकांश जिल्लामा बन्दको प्रभाव सामान्य रहे पनि केही स्थानीय बजार र सडक यातायात प्रभावित भएका छन् ।

    Ad
    Ad
    Ad

     

    कोसी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य मात्र परेको उनले बताए । ‘केही ठाउँमा बन्द कर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधन केही चलेका छन् ।’पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुवाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.