जनकपुरले जित्यो वीरगञ्ज - १० द्वारा आयोजित तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्टको उपाधि
- २० माघ २०८१
समापन समारोहमा वडाध्यक्ष सुशील कुमार कानुले विजेता टिम जनकपुरलाई ट्रफी र नगद २५ हजार रुपैयाँ, उपविजेता बागमतीलाई ट्रफी र नगद १५ हजार रुपैयाँ प्रदान गरे ।