३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समस्याको पोको अघि सारेर आन्दोलन गर्दै एकीकृत समाजवादी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ फाल्गुन २०८१

    काठमाडौँ । आन्दोलनद्वारा पार्टी निर्माणको प्रस्ताव अघि सारेको नेकपा (एकीकृत समाजवादी) ले महँगी, भ्रष्टाचार, कुशासन लगायतका विभिन्न समस्याहरूलाई आन्दोलनका मुख्य एजेन्डा बनाउने भएको छ ।  आगामी साता (फागुन ८ र ९) गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम पारित गरेर सडकमा होमिने तयारी भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाका अनुसार केन्द्रीय कमिटी बैठकले सैद्धान्तिक रूपमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ भन्ने कार्य योजना पारित गरेपछि आन्दोलनका कार्यक्रम अघि बढ्नेछन् । 

    Ad
    Ad
    Ad

     


    ‘भ्रष्टाचार बढेको छ, विभिन्न वर्ग समुदायका मिटरव्याजी, सहकारी समस्या, महँगी बढेको छ, उखु किसानका समस्या छन्, सुशासन कायम हुन सकेको छैन यिनै विषयलाई समेटेर आन्दोलनका कार्यक्रम तय गर्छौँ ’, ज्वालाले भने, ‘संविधान संशोधनका मुद्दालाई समेत एजेन्डा बनाउँछौ ।’

    Ad
    Ad
    Ad

     


    केन्द्रीय कमिटी बैठक लगत्तै एक महिनाभित्र तल्ला कमिटीहरूमार्फत सुझाव सङ्कलन गर्ने र तिनै सुझावका आधारमा आन्दोलनको मिति र कार्यक्रमको मोडालिटीलाई अन्तिम रूप दिने तयारी भएको नेता ज्वालाले जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकले पारित गर्ने दस्तावेजमै आन्दोलनका एजेन्डा र मोडालिटी र स्टेपहरु समेटिन्छन्’, ज्वालाको भनाइ छ ।  नेकपा एकीकृत समाजवादीले यसअघि महासचिव घनश्याम भुसालको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरिसकेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.