२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१४ फाल्गुन २०८१

     काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ३२ वर्ष उमेर हद्दका कारण अवकाश पाएका अनेरास्ववियु (क्रान्तिकारी) का नेताहरूलाई जिम्मेवारी पाएका छन् । अवकाश प्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा बसेको तीन सदस्यीय कार्यदलको सिफारिसको आधारमा पार्टीले जिम्मेवारी तोकेको महासचिव देव गुरुङले सम्बन्धित प्रदेशलाई परिपत्र पठाएका हुन् ।

    Ad
    Ad
    Ad


    यसरी जिम्मेवारी पाउनेमा निवर्तमान उपमहासचिवहरू खगेन्द्र सुवेदी, बद्री चुँडाल, ताजिम अन्सारी, प्रजिन हाङवाङ, इन्द्र बिस्ट, सुमन थुलुङ राई, हेमन्त किराँती लगायतले सम्बन्धित प्रदेशका सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् । किराँती माघ १२ गते भएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । 

    Ad
    Ad
    Ad

     


    यसैगरी निवर्तमान सचिवहरूले सम्बन्धित प्रदेश सदस्यको जिम्मेवारी पाएका छन् । यसअघि अवकाशप्राप्त उपाध्यक्ष र महासचिवले सम्बन्धित प्रदेशको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.