६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरिया नगपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनय श्रीवास्तव

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१५ फाल्गुन २०८१

    वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनय कुमार श्रीवास्तव हाजिर हुनुभएको छ । उनलाइ आज पोखरिया नगरपालिकाकी उपप्रमुख रुवी ठाकुरु लगायत जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् । नगरपालिकाको सभाहलमा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा उपप्रमुख ठाकुर लगायत वडा अध्यक्ष र कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए । प्रशासनिक सेवामा निकै अब्बल अधिकृतको रुपमा चिनिने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव उपसचिवमा बढुवा भएपछि पोखरिया नगरपालिकामा पदस्थापना भएको हो ।

    Ad
    Ad


    जिल्ला प्रशासन कार्यालय पर्सामा प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका श्रीवास्तव, इलाका प्रशासन कार्यालय सुपौली र वीरगन्ज कारागारमा समेत कार्यरत रहेका थियो । आजबाट कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकत विनय कुमार श्रीवास्तवले आफू नागरिकको काम छिटो छरितो र सहजढंगबाट गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    Ad
    Ad

    स्थानीय सरकारप्रति नागरिकको अपेक्षा धेरै रहने भएकोले प्रशासनिक काम र विकास निर्माण लगायतका काममा आफूले जनप्रतिधि र कर्मचारीको समन्वयमा अगाडि बढ्ने बताए । परिचयात्मक कार्यक्रममा लेखा शाखा प्रमुख मन्दिप महतो, वडा अध्यक्ष महेंद्र महतो चाई, अधिकृत अजय कुमार श्रीवास्तव, प्रशासन शाखा प्रमुख संजय पाण्डेय, नरेन्द्र साह लगायतले अधिकृत श्रीवास्तवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरे थिए । सो अवसरमा जनप्रतिनिधि, नगरपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.