१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जालबाट अराजकता फैलाउने काम नियन्त्रण हुनुपर्छ– ओली

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१५ फाल्गुन २०८१

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सोसल मिडिया सञ्चालन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्ने भएपनि अराजकता मच्चाउनेलाई छुट दिन नसक्ने बताएका छन् । स्वतन्त्रताका नाममा समाजलाई विकृत बनाउने कुरा स्वीकार्य नहुने उनले बताए । डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सामाजिक मर्यादा भत्काउने कुरालाई छुट दिन नसकिने बताएका हुन् ।

    Ad
    Ad
    Ad


    ‘सरकारले सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रक्षा गर्छ, एक इन्च पनि कमी हुन दिँदैन, तर अधिकार रक्षाका नाममा छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति र परम्परालाई होच्याउने, अपमान गर्ने र ध्वस्त बनाउने क्रियाकलापलाई छुट दिन सकिन्न,’ ओलीले भने ।

    Ad
    Ad
    Ad

     

    सामाजिक सञ्जालमार्फत कसैको कारोबार ध्वस्त बनाइदिने या कसैको परिवार छिन्न भिन्न बनाउने कुरालाई छुट दिन नमिल्ने उनले बताए । सामाजिक मर्यादा भत्काएर, घृणाको राजनीति र क्रियाकलाप फैलाउने, कसैको परिवार छिन्नभिन्न बनाइदिने, जिन्दगी बदनाम गरेर तहसनहस बनाइदिने, परिवार टुटाइदिने अविश्वास फैलाइदिने अनेक भ्रम फैलाउने यस प्रकारका काम नियन्त्रणभित्र हुनुपर्छ’ ओलीले भने ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.