२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस प्रदेशका सचिव सुशील शाह सरकारी गाडीको दुरुपयोग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१५ फाल्गुन २०८१

    बीरगञ्ज,– मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव सुशील शाह सरकारी गाडीको दुरुपयोग गर्दै आएको खुलासा भएको छ। प्राप्त भिडियोमा सचिव शाहले सरकारी गाडीमार्फत रक्सौलबाट निजी सामान ओसारपसार गरिरहेको देखिन्छ।

    Ad
    Ad
    Ad

     

    स्रोतका अनुसार सचिव शाहले पटक–पटक सरकारी गाडीलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। सरकारी स्रोतसाधनको यस्तो दुरुपयोग गर्नु कानुनी रूपमा दण्डनीय भए पनि सम्बन्धित निकाय मौन देखिएको छ।

    Ad
    Ad
    Ad

     

    त्यस्तै, बीरगञ्ज भन्सार कार्यालयका डीएसपीले सर्वसाधारणको समान जफत गर्ने तर प्रभावशाली र शक्तिशाली व्यक्तिहरूलाई सरकारी गाडीको संरक्षण प्रदान गर्ने गरेको आरोप लागेको छ। सर्वसाधारणबाट समान खोस्ने र पहुँचवालाहरूलाई सुविधा दिने प्रवृत्तिले कानुनी राज्यको खिल्ली उडाएको स्थानीय व्यवसायीहरू बताउँछन्।

    Ad
    Ad
    Ad
    Ad

     

    यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ। सरकारी स्रोतसाधनको दुरुपयोग र भन्सार कार्यालयका अधिकारीहरूका गतिविधि विषयमा अनुसन्धान हुनुपर्ने  आवश्यक छ

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.