२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौंका साथै देशका विभिन्न भागमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सर्वसाधारण त्रसित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१६ फाल्गुन २०८१

    शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। बिहान २:५१ मा गएको ६.१ म्याग्निच्युडको भूकम्पले सर्वसाधारण त्रसित बनेका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र रहेको छ।

    Ad
    Ad
    Ad

    भूकम्पपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए भने केही समयसम्म त्रासको वातावरण सिर्जना भएको थियो। यसअघि पनि देशका विभिन्न भागमा लगातार भूकम्पीय गतिविधि भइरहेका छन्।

    Ad
    Ad
    Ad

    गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभए पनि सम्बन्धित निकायले अनुसन्धान जारी राखेको छ। लगातार आइरहेका भूकम्पीय गतिविधिले नेपाल उच्च जोखिमयुक्त क्षेत्र रहेको पुष्टि गर्दै सतर्क रहन विज्ञहरूले आग्रह गरेका छन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.