२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले बिभिन्न अपराधका घटनाबाट नयाँ चूनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे। 

आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सञ्चारकर्मीहरूले स्थानीय प्रशासनले पनि क्याम्पस प्रशासनको कदममा मौन समर्थन गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । 

समाचार