३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday

लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेले। त्यतिबेला सविता रानामगर र सावित्रा भण्डारीले गोल गरेका थिए।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

बजेटमा वक्तव्यमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने हो भने गाँजाको व्यावसायिक खेती खुलाउने सम्बन्धमा सरकारले एउटा कार्यविधि बनाउनुपर्ने हुन्छ । 

समाचार