३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा अरबौं रुपैयाँ अनियमिता भएको आंशकामा छानबिन सुरू गरेको छ।

सोमबार मुख्यमन्त्री, मन्त्री लगायतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बस्ने पनि निर्णय गरेको थियो। 

अर्का मालपोत अधिकृत बोगटी, ढुङ्गाना, अर्याल, भण्डारी , कम्प्युटर अधिकृत तिवारी र नायब सुब्बा उपाध्यायले पनि मिश्रको जस्तै एकै रजिस्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र लिखतहरू दर्ता किताबमा प्रविष्टि गरी प्रमाणित गर्नुपर्नेमा रजिस्ट्रेसन दर्ता किताब प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको राजश्व हिनामिना गरेको अभियोग आयोगको छ ।

समाचार