१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday

जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पक्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने बताएका हुन् ।

समाचार