१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday

नेकपा एमाले सचिव योगेश भट्टराईले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय संसद्को अधिकारमाथि हस्ताक्षेप भएको बताएका छन् ।

देशमा भ्रष्टाचारीलाई कारवाही गरेर कानुनी कठघरामा उभ्याउन र लुटेको रकम निजहरूको सम्पत्ति छानबिन गर्न दैनिक जन दवाव सडक र सदनबाट वनताले दिईरहेका छन। देशको प्रधानमन्त्री कै शब्दमा यो त फिल्मको टेलर हो पूरा फिल्म हेर्न बाकी छ हेरौ यस्ता राष्ट्रलाई नै बदनाम गर्ने अभियुक्तलाई कारवाही कि उन्मुक्ति ।

समाचार