सरकारले पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय
- २३ कार्तिक २०८०
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दूतावास स्थापनाको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा दूतावास स्थापनाको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
यहाँको पर्याप्त लगानीको सम्भावनाले, तीव्र प्रतिफलको सम्भावनाले छिटो विकास गर्न सकिने सम्भावना छ' गभर्नर अधिकारीले भने,'ुनेपालको जलविद्युत क्षेत्र प्रचुर लगानी र प्रतिफल प्राप्त गर्न सकिने क्षेत्र हो ।
पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।