माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा schedule२५ आश्विन २०८३ नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने बताएका छन्। पार्टीमा अर्को विकल्प तयार नभएसम्म नेतृत्वमा रहन नेताहरूले आग्रह गरिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत। schedule२३ आश्विन २०८३ ५८.९ मेगावाटको नार खोला र ४६.७२ मेगावाटको सानी भेरी–३ परियोजनामा लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीको निर्माण तथा उत्पादन प्रक्रियालाई तीव्रता दिने निर्णय।
प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना schedule२२ आश्विन २०८३ प्रवक्ता कृष्णप्रसाद शर्मा पन्थीले शिक्षा–स्वास्थ्य निःशुल्क, युवा स्वरोजगार, भ्रष्टाचार अन्त्य र पीडित नागरिकको न्यायलाई पार्टीको प्राथमिकता बनाउने बताए
प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद। schedule२९ आश्विन २०८३
नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु schedule२९ आश्विन २०८३
कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली? schedule२९ आश्विन २०८३
प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य schedule२९ आश्विन २०८३
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम schedule२७ आश्विन २०८३
नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर schedule२७ आश्विन २०८३
PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न schedule२६ आश्विन २०८३
बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी schedule२५ आश्विन २०८३
APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड schedule२४ आश्विन २०८३