२० फाल्गुन २०८२, बुधवार / 04 March 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपालले पर्यटन ,जलविद्युत र यातायातको क्षेत्रमा लगानी सहयोग गर्न एबीएसँग गभर्नर अधिकारीको आग्रह

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२२ कार्तिक २०८०

      २३ कार्तिक //  अग्निपथ  मिडिया     

    Ad
    Ad
    Ad

              गभर्नर महाप्रसाद अधिकारीले नेपालको पर्यटन पूर्वाधार, हाइड्रोपावर लगायत यातायातको क्षेत्रमा लगानी सहयोग गर्न एसियन बैंकर्स सङ्घ (एबीए) सँग आग्रह गरेका छन् । 

    Ad
    Ad
    Ad

         नेपाल बैंकर्स सङ्घ (एनबीए) को सहकार्यमा पहिलोपटक नेपालमा एसिया बैंकर्स कन्फेरेन्सको आयोजना भएको छ । उक्त कन्फेरेन्समा विश्वका २४ मुलुकका ६३ प्रतिनिधिहरु सहभागी छन् । 

    Ad
    Ad
    Ad
    Ad

    विश्व बैंक (वल्र्ड बैंक), एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतको सहभागितामा एसियाली बैंकहरुको प्रतिनिधिको सम्मेलनमा गभर्नर अधिकारीले नेपाल आर्थिक संवृद्धिको यात्रामा अघि बढिरहेको र यसका लागि अन्तर्राष्ट्रिय साझेदारहरूको समेत साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।

    नेपालको अर्थतन्त्र सकारात्मक पथमा छ । लगभग ८ प्रतिशत आर्थिक वृद्धिमा पुगिसकेको नेपालको अर्थतन्त्र कोभिड–१९ का कारण केही प्रभावित हुन पुग्यो । तथापि, यहाँको पर्याप्त लगानीको सम्भावनाले, तीव्र प्रतिफलको सम्भावनाले छिटो विकास गर्न सकिने सम्भावना छ' गभर्नर अधिकारीले भने,'ुनेपालको जलविद्युत क्षेत्र प्रचुर लगानी र प्रतिफल प्राप्त गर्न सकिने क्षेत्र हो । यसैगरी पर्यटन लगायत साना तथा मझौला उद्योगका क्षेत्रमा समेत लगानी बढाउन सकिए, नेपालको तीव्र विकास र आर्थिक संवृद्धि टाढा छैन । यसका लागि म अन्तर्राष्ट्रिय साझेदार सङ्घ संस्था र साझेदार विश्व वित्तीय संस्थाहरूलाई विशेष आग्रह गर्दछु' उनले भने ।

    सोही समारोहमा गभर्नर अधिकारीले नेपालको ट्रान्सपोटेसन (सार्वजनिक यातायातको क्षेत्र) समेत लगानीका लागि उच्च सम्भावना भएको क्षेत्र बताउँदै गभर्नर अधिकारीले यसमा समेत सोच्न आग्रह गरे ।

    ताजा सूचना

    • धार्मिक सद्भाव भड्काउने योजना विफल: ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.