२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस प्रदेश सरकार ,संघीय सरकारविरूद्ध आज आन्दोलन घोषणा

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२१ कार्तिक २०८०

    २२ , कार्तिक // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

                 अधिकार माग्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरूद्ध आज आन्दोलन घोषणा गर्ने भएको छ। संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेपछि मधेस प्रदेश          सरकार सरकारविरूद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने तयारी थालेको हो। 

    Ad
    Ad
    Ad

        प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेस सरकारले संघ सरकारलाई अन्तिम पटक अल्टिमेटम दिँदै आन्दोलन गर्न लागेको छ। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बुधबार दिउँसो दुई बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको मधेस सरकारले बताएको छ। 

    Ad
    Ad
    Ad
    Ad

      सोमबार मुख्यमन्त्री, मन्त्री लगायतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बस्ने पनि निर्णय गरेको थियो। 

    बिहीबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने सहमति भएको छ। यसअघि समेत प्रदेश सरकारले यी अधिकारहरू माग्दै पटक–पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै आन्दोलनको चेतावनी दिँदै आएका थिए।

     

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.