३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अध्यक्ष यशवन्त यादव अनुगमनमा पुग्दा खोलाबाट अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा भेटिएको ट्याक्टर

    • रुस्तम देवान रुस्तम देवान
    • today२२ कार्तिक २०८०

     २२ कार्तिक // अग्निपथ मिडिया            

    Ad
    Ad
    Ad

              पर्साको सखुवा प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट अबैध रुपमा गिट्टी–बालुवा उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमनमा निस्किएका   अध्यक्ष यादवले खोलाबाटै एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

    Ad
    Ad
    Ad

           अध्यक्ष यादव अनुगमनमा पुग्दा खोलाबाट अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा भेटिएको ट्याक्टर उनले नियन्त्रणमा लिएर प्रहरी चौकी रंगपुरलाई बुझाएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    अध्यक्ष यादवले नियन्त्रणमा लिएको उक्त ट्याक्टर अहिले प्रहरी चौकीमै राखिएको छ । बालुवा सहितको उक्त ट्याक्टरलाई गाँउपालिका कार्यालयमा १० हजार रुपैयाँ जरिवाना तिराएर छोडिने गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.