वीरगञ्ज मेयरविरुद्ध तेस्रो दिनको रिले अनशन, कारबाहीको माग - कानुन मन्त्री अजय चौरसियाको समर्थन। schedule२४ आश्विन २०८१ कांग्रेस र एमाले नेताहरूले अनशनलाई समर्थन गर्दै मेयर सिंहको सार्वजनिक माफी र कानुनी कारबाहीको माग। डुबान क्षेत्रको विवादपछि स्थानीयसँगको झडपले चर्किएको विरोध प्रदर्शन, मेयरविरुद्ध चौतर्फी आक्रोश।
पर्सामा १० दिन लामो धर्ना कार्यक्रम स्थगित, संघीय मन्त्री राजकुमार गुप्ताको आश्वासन। schedule२३ आश्विन २०८१ पोखरिया अस्पताललाई प्रादेशिक स्तरमा उकास्ने, सरकारी कार्यालयहरूको स्थापना गर्ने र कर्मचारी भुक्तानी लगायतका माग सम्बोधन गर्ने मन्त्री राजकुमार गुप्ताको प्रतिबद्धता।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृह जिल्ला भ्रमण, दुर्गा पूजा डोला यात्रामा सहभागिता गर्दै जनतासँग दशैंको सन्देश आदानप्रदान। schedule२३ आश्विन २०८१ मन्त्री गुप्ताले पर्सा क्षेत्र नम्बर ३ मा स्थानीय नेतासँग भेटघाट गर्दै सामाजिक एकता, धार्मिक सहिष्णुता र समृद्धिका लागि दसैंको सन्देश बाँडे, संघीयता सुदृढ गर्न जनतासँग नजिक रहेर काम गर्न प्रतिबद्धता व्यक्त।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२