माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ केन्द्रीय सदस्य छेन् गाङबीच महत्त्वपूर्ण भेटवार्ता, द्विपक्षीय समझदारी कार्यान्वयनमा सहमति। schedule३ कार्तिक २०८१ नेपालको विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा चीनको सहयोगप्रति प्रचण्डको धन्यवाद, चीनले द्विपक्षीय समझदारीलाई तीव्रता दिने विश्वास।
सत्तापक्षको एक विकेट ढल्यो: सरकारमा नयाँ खटपटको संकेत। schedule२ कार्तिक २०८१ महन्थ ठाकुरको प्रतिपक्षी दलको बैठकमा सहभागीता, सरकारको स्थिरता जोखिममा, नयाँ राजनीतिक परिवर्तनको सम्भावना।
बालेनको कडा आक्रोश: "रवि लामिछानेलाई पक्राउ गर्नु भ्रष्टाचारको अन्त्य होइन, भ्रष्टाचारीको संरक्षण हो!" schedule२ कार्तिक २०८१ व्यापारी, दलाल पत्रिका र भ्रष्टहरूको मिलेमतोको भण्डाफोर गर्दै बालेनले रवि लामिछानेको गिरफ्तारीलाई दमनको षड्यन्त्रको संज्ञा दिए।
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार schedule१ पुष २०८२
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२