तराई मधेश समृद्धि कार्यक्रमका लागि अस्थायी दरबन्दी स्वीकृत, तीन सीमा प्रशासन कार्यालय खारेज। schedule१० कार्तिक २०८१ सरकारले तराई मधेशको विकासलाई सशक्त बनाउन तीन अस्थायी दरबन्दी स्वीकृत गरेपछि दार्चुला र इलामका सीमा प्रशासन कार्यालयहरू खारेज, जनताको सार्वजनिक सेवामा पहुँच वृद्धि गर्न नयाँ कदम उठाइयो।
नेपाल निर्माण व्यवसायी संघ पर्साद्वारा दीपावली तथा छठ पर्वको अवसरमा भव्य रक्तदान कार्यक्रम सम्पन्न। schedule१० कार्तिक २०८१ हेडलाइन: नेपाल निर्माण व्यवसायी संघद्वारा भव्य रक्तदान कार्यक्रम सम्पन्न, वीरगञ्ज महानगर प्रमुखको २० लाख सहयोग घोषणा डाउनलाइन: दीपावली र छठ पर्वको अवसरमा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रममा २०० भन्दा बढीको सहभागिता, निर्माण व्यवसायीहरूको समाजिक योगदानलाई महानगरको साथ।
जनता समाजवादी पार्टी, नेपालको समाजवादी विद्यार्थी युनियन, मो. सगिर अलिको अध्यक्षतामा पर्सा जिल्ला कार्य समिति पुनर्गठन सम्पन्न। schedule१० कार्तिक २०८१ महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री मा. लालबाबु राउतको प्रमुख आतिथ्यमा समाजवादी विद्यार्थी युनियन, नेपाल पर्सा जिल्ला कार्य समिति पुनर्गठन; म. सगिर अलीको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन।
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार schedule१ पुष २०८२
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२