प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता । schedule६ आश्विन २०८१ संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन गएका दुवै देशका नेताबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल।
गंगादेव गाउँपालिकाको नाम 'सुकीदह' र केन्द्र 'सुखाओडार' राख्ने निर्णय नेपाल राजपत्रमा प्रकाशित हुने schedule४ आश्विन २०८१ सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी 'सुकीदह' र केन्द्र वडा नं. २ सुखाओडार (जिनावाङ) राख्ने निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।
परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको असाधारण सम्बन्ध: जनतामा शंका र भ्रष्टाचारको आरोप । schedule४ आश्विन २०८१ मेयर रामक्षत्री प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना प्रसाद रौनियारबीचको नजिकको सम्बन्धले गाउँपालिकामा अनियमितता र भ्रष्टाचारको शंका बढाउँदै, जनप्रतिनिधिहरूको भूमिकामा गम्भीर प्रश्न उठाएको छ।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२