संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान। schedule१३ कार्तिक २०८१ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लाका स्थानीय तहहरूलाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमको प्रस्ताव पेश गर्न आह्वान। मंसिर ५ गतेभित्र सबै स्थानीय तहहरूले बढीमा दुई वटासम्म कार्यक्रम छनोट गरी प्रस्ताव पेस गर्नुपर्ने।
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता schedule१२ कार्तिक २०८१ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताउनुभएको छ ।
सत्ताको लेनदेनप्रति कुनै चासो छैन : अध्यक्ष नेपाल schedule१२ कार्तिक २०८१ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको लेनदेनप्रति कुनै चासो नभएको बताएका छन् ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण schedule३२ असार २०८३
विद्यालयदेखि विश्वविद्यालयसम्म सेयर बजार शिक्षा सेबोनको राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु schedule३१ असार २०८३
पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन schedule३१ असार २०८३
सडक विस्तार र वर्षात्को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन schedule३० असार २०८३
गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च schedule३० असार २०८३