३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे नेतन्याहुले गरे ट्रम्पसँग कुराकानी

    • बिशाल यादब बिशाल यादब
    • today२६ कार्तिक २०८१

    वीरगंज | इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे कुराकानी गरेका छन्। नेतन्याहुले तीनपटक कुराकानी गरेको उनको कार्यालयले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

    ‘पछिल्ला केही दिनमा मैले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीनपटक कुरा गरेको छु। इजरायल र अमेरिकाबीचको बलियो गठबन्धनलाई अझ बलियो बनाउनका लागि वार्ता गरिएको हो’, उनले भनेका छन्, ‘हामी इरानी खतराको हरेक पक्षमा एउटै दृष्टिकोण राख्छौँ।’ उनले ट्रम्पसँग ‘शान्ति र यसको विस्तारको क्षेत्रमा इजरायल समक्ष रहेका ठूला अवसर’ बारे पनि कुरा गरेको बताए।

    Ad
    Ad
    Ad

    संयुक्त राज्य अमेरिका इजरायलको शीर्ष सहयोगी र सैन्य समर्थक हो। साथै गाजा र लेबनानमा युद्ध चलिरहेको वेला यो निर्वाचन मध्यपूर्वका लागि महत्त्वपूर्ण समयमा आएको छ।

    Ad
    Ad
    Ad
    Ad

    दुई नेताबीच लामो समयदेखिको व्यक्तिगत मित्रता भएकाले र पूर्वराष्ट्रपति ट्रम्प इजरायलको कट्टर शत्रु इरानप्रति कडा धारणा राख्ने भएकाले नेतान्याहुले ट्रम्पको पुनरागमनमा स्वागत गरेको विश्लेषकको भनाइ छ।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.