सार्वजनिक सेवामा प्रभावकारिता सबैको साझा उद्देश्य: मन्त्री राजकुमार गुप्ता schedule१२ आश्विन २०८१ तीनवटै तहका कर्मचारी र जनप्रतिनिधिहरूले संघीयता सुदृढ गर्न सोच र व्यवहारमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, मन्त्री गुप्ताले सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन तालिम र नयाँ प्रविधिमा आधारित कार्यक्रमहरूको महत्वमा जोड दिनुभयो।
विश्रामपुर गाउँपालिकामा भ्रष्टाचारको बोलबाला: जुबेर भाइ र सुधन लामिछानेको मिलेमतोले गाउँ अशान्तितर्फ धकेलिदै, सरकारी बजेटको दुरुपयोग र सार्वजनिक सम्पत्तिको निजीकरण । schedule९ आश्विन २०८१ विश्रामपुर गाउँपालिका, खेखरिया गाउँमा सार्वजनिक बजेटको दुरुपयोग र निजी सम्पत्तिको हकदाबीले गाउँमा गहिरो तनाव। जुबेर भाइको निर्देशनमा भएको टावर लाइट विवादले गाउँमा मुडभेडको स्थिति सिर्जना।
मन्त्री राजकुमार गुप्ताको विकासमा सबैलाई एकजुट हुन आग्रह schedule८ आश्विन २०८१ मन्त्री गुप्ताले केन्द्रमा जस्तै प्रदेश स्तरमा पनि विकासको कामलाई तीव्र गतिमा अघि बढाउन राजनीतिक दलहरूबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२