नेपाल र कुवेत भिड्दै
- २६ कार्तिक २०८१
आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ।
आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ।
पर्सागढी मिनी रंगशालामा शनिबार प्रतियोगिताको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उदघाटन गरेका थिए ।
यूएईमा जारी आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज (आइतबार) नेपाल थाइल्यान्डसँग भिड्दैछ।