२३ आश्विन २०८३, शुक्रबार / 09 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बेलायतमा नेपाली खेलाडी सरिना घलेको स्वर्णिम सफलता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२२ असार २०८३

    लन्डन । नेपाली उमा कुङ्फु खेलाडी सरिना घले ले बेलायतमा आयोजित डब्लुएमसी (WMC) ब्रिटिस च्याम्पियनसिप मा स्वर्ण पदक जितेकी छन्। युकेको वोरचेस्टरमा सम्पन्न प्रतियोगिताअन्तर्गत महिला क्रिएटिभ फर्मको १८ वर्षमाथिको मिक्स बेल्ट विधामा सरिनाले २२.९ अंक जोड्दै पहिलो स्थान हासिल गरिन्।

    Ad
    Ad
    Ad

    उनकी निकटतम प्रतिद्वन्द्वी इङ्ग्ल्यान्डकी खेलाडीले २२.८ अंक मात्र प्राप्त गरिन्। नेपाल उमा कुङ्फु सङ्घका अध्यक्ष सञ्जितकुमार राई का अनुसार, करिब दुई वर्षदेखि अध्ययनका लागि बेलायतमा रहेकी सरिनाले पढाइसँगै खेललाई निरन्तरता दिँदै उल्लेखनीय सफलता हात पारेकी हुन्।

    Ad
    Ad
    Ad

    उनले मास्टर्स अफ साइन्स इन डिजिटल मार्केटिङ अध्ययनसमेत पूरा गरिसकेकी छन्। ब्रिटिस च्याम्पियनसिपको स्वर्ण जितेपछि सरिनाको अबको लक्ष्य सेप्टेम्बरमा अस्ट्रियामा हुने डब्लुएमसी वर्ल्ड च्याम्पियनसिप–२०२६’ मा उत्कृष्ट प्रदर्शन गर्ने रहेको अध्यक्ष राईले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    • चोलेन्द्रसँग भेटियो सशस्त्र प्रहरी एआईजी वंशीराज दाहालको कनेक्सन, अनुमति नलिई भेटेको खुलेपछि निलम्बित !
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.