१८ भदौ २०८३, बिहिबार / 03 September 2026, Thursday

पोखरिया नगरपालिकामा जारि पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे दाेस्राे खेलमा बहुदरमाई नगरपालिकालाई १४ रनले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे छ ।

समाचार