नेपालको यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक ICC Women’s Under-19 T20 World Cup मा स्थान सुरक्षित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ।