१८ आश्विन २०८३, आइतबार / 04 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेशका सुजित यादव राष्ट्रिय कुश्ती च्याम्पियन, स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित

    • बिराज यादव बिराज यादव
    • today१५ असार २०८३

    काठमाडौं, असार १५। दशरथ रङ्गशाला स्थित कभर्ड हल, त्रिपुरेश्वरमा असार १४ र १५ गते सम्पन्न चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगितामा मधेश प्रदेशका खेलाडी सुजित यादवले शानदार प्रदर्शन गर्दै ७४ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका छन्। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी कुल १० टोलीको सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

    कडा प्रतिस्पर्धाबीच मधेश प्रदेशको प्रतिनिधित्व गरेका सुजित यादवले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे। साथै उनी प्रतियोगिताका उत्कृष्ट खेलाडी समेत घोषित भए। यस ऐतिहासिक सफलतापछि सुजित यादवले आफ्नो उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण गुरुजन, प्रशिक्षक, परिवार तथा साथीभाइप्रति हार्दिक आभार व्यक्त गरेका छन्। सुजित यादवको यो सफलताले मधेश प्रदेशको खेलकुद क्षेत्रमा गौरव थप्नुका साथै भावी खेलाडीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.