१८ आश्विन २०८३, आइतबार / 04 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!

    • बिराज यादव बिराज यादव
    • today३२ असार २०८३

     फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलमा पछाडि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै जित निकालेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले दुई असिस्ट गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। अन्तिम सिटी बज्नासाथ मेस्सी मैदानमै घुँडा टेकेर भावुक बने।

    Ad
    Ad
    Ad

    फाइनल पुग्ने खुसीमा उनी आफ्ना आँसु रोक्न सकेनन्। त्यो दृश्यले विश्वभरका फुटबल समर्थकको मन छोयो। यस विश्वकपमा मेस्सीको प्रदर्शन पनि अविश्वसनीय रहँदै आएको छ। उनले हालसम्म ८ गोल र ४ असिस्ट गर्दै कुल १२ गोलमा प्रत्यक्ष योगदान दिएका छन्। अब सबैको नजर विश्वकप २०२६ को फाइनलमा हुनेछ। के मेस्सीले फेरि एकपटक विश्वकप ट्रफी उचाल्नेछन्?

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.