वीरगन्जमा कर्पोरेट सुपर सिक्स क्रिकेटमा अग्नी ग्रुपको जित schedule५ मंसिर २०८१ वीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा अग्नी ग्रुप विजयी भएको छ।
कप्तान पुजा, साना प्रविन र अलिशालाई मधेश सरकारद्वारा नगदसहित सम्मान schedule३० कार्तिक २०८१ मधेश प्रदेश सरकारले पहिलो पटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुने ऐतिहासिक सफलता प्राप्त गर्ने नेपाली टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।
राष्ट्रिय Under-19 महिला क्रिकेट टोलीलाई ऐतिहासिक सफलता, मन्त्री प्रमोद जैसवालद्वारा विशेष सम्मान schedule३० कार्तिक २०८१ नेपालको यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक ICC Women’s Under-19 T20 World Cup मा स्थान सुरक्षित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
स्याङ्जाको मान्केदेखि जर्मनीसम्मको संघर्ष : कांग्रेस केन्द्रीय सदस्यमा टंक लम्सालको दाबी* schedule१८ आश्विन २०८३
हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय schedule१६ आश्विन २०८३
वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित schedule१४ आश्विन २०८३
कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी schedule२ आश्विन २०८३
तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने schedule२६ भदौ २०८३