१३ असार २०८३, शनिबार / 27 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोहम्मद जयन्ती देशभर धूमधामसँग मनाइयो, मुस्लिम समुदायले निकाले र्याली ।

    • रुस्तम देवान रुस्तम देवान
    • today३१ भदौ २०८१

    विरगंज: इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती (मोहम्मद डे) मुस्लिम समुदायले आज देशभर हर्षोल्लासका साथ मनाइरहेका छन्। यस दिनलाई ईद उल मिलादुन्नबी वा १२ रबिउल अव्वल भनेर पनि चिनिन्छ।

    Ad
    Ad
    Ad

         मुस्लिम समुदायले आजको दिन र्याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ, हजरत मोहम्मदका उपदेशहरू स्मरण, सामूहिक भोजन र एकअर्कामा शुभकामना साटासाट गर्ने परम्परा रहेको छ। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत १४९९ मा, सन् ५७० मा साउदी अरबको मक्का सहरमा बिबि आमिनाको कोखबाट भएको थियो। पैगम्बर मोहम्मदको निधन सन् ६३२ जुन ८ मा, ६३ वर्षको उमेरमा मदीना सहरमा भएको थियो। उनी इस्लाम धर्मका संस्थापक तथा प्रमुख प्रचारक हुन्।

    Ad
    Ad
    Ad

          विरगंज महानगरका विभिन्न स्थानबाट मुस्लिम समुदायले आज जुलुस निकालेका थिए। नगर परिक्रमा गर्दै घन्टाघरमा जुलुसको समापन गरिएको थियो। उक्त अवसरमा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले मुस्लिम समुदायका व्यक्तिहरूसँग शुभकामना साटासाट गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

         यस अवसरमा सरकारले देशभरका मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम आयोगबाट मोहम्मद जयन्तीको जानकारी प्राप्त भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो।

    ताजा सूचना

    • लागुऔषध माफियाविरुद्ध सरकारको कडा चेतावनी
    • कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनपछि वीरगञ्जका बजार क्षेत्रमा सरसफाइ अभियान तीव्र
    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.