१६ भदौ २०८२, सोमबार / 01 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुनको मूल्यमा सामान्य गिरावट

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२ मंसिर २०८१

    वीरगञ्ज । मङ्सिर महिनाको पहिलो कारोबार दिन सुन–चाँदीको भाउ सामान्य घटेको छ ।

    Ad
    Ad

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

    Ad
    Ad

    यसअघि, शुक्रवार अर्थात् कात्तिक ३० गते छापावाल सुनको भाउ १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला १९ सय १० रुपैयाँ कायम रहेको थियो ।

    Ad

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६२.८६ र चाँदी प्रतिऔंस ३०.२५ डलरमा कारोबार भइरहेको छ ।

    ताजा सूचना

    • 📰 स्वस्थ मुटुका लागि नेपाल मेडिसिटीको १० सन्देश 🫀
    • पर्सा–बारा–रौतहटमा सशस्त्र प्रहरीका १६ अधिकृत एकैपटक जिम्मेवारीबाट हटाइए : तस्करी गराएको आरोप
    • संघीय शिक्षा ऐन संशोधनको माग गर्दै वीरगञ्जमा गृह मन्त्रीलाई ज्ञापनपत्
    • नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
    • गृहमन्त्री लेखकले गरे हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.