११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • QFX हलको 'दुधे बच्चा' लुट: दर्शकद्वारा QFX माथि ठगीको आरोप!

    • बिराज यादव बिराज यादव
    • today१ मंसिर २०८१

    काठमाडौं। नेपालका प्रमुख सिनेमा हलमध्ये एक, QFX हलमा, दुधे बच्चादेखि लिएर सबै उमेरका बच्चाको टिकट अनिवार्य गराउने नियमले दर्शकहरु आक्रोशित बनेका छन्। परिवारसँग फिल्म हेर्न गएका एक व्यक्तिले आफ्नो दुधे बच्चाका लागि समेत टिकट काट्न बाध्य भएपछि उनले हलमै विरोध जनाउँदै फिल्म नहेरी पैसा फिर्ता लिएका छन्।

    Ad
    Ad
    Ad

     

    "दुधे बच्चाले फिल्म बुझ्छ त? ऊ सिटमा बस्छ त? हाम्रो बच्चाको लागि किन पैसा तिर्ने?" ती व्यक्तिको प्रश्नले हलमा बहस छेडिएको छ।  अन्य दर्शकहरूले समेत यस नीतिलाई अन्यायपूर्ण र मनपरी ठगीको आरोप लगाएका छन्।

    Ad
    Ad
    Ad

    अरु हलले किन यस्तो गर्दैनन्?

    Ad
    Ad
    Ad
    Ad

    अन्य सिनेमा हलहरूले यस्तो नियम लागू नगर्दा पनि QFX ले मात्र किन यस्तो मनपरी नीति ल्याएको भन्ने प्रश्न उठेको छ। "यो प्रष्ट लुट हो," एक दर्शकले भने।

    सम्बन्धित निकायको ध्यान जाओस्!

    उपभोक्ताको पैसा असुलीको यस्तो विवादास्पद नियमप्रति सरकारले ध्यान दिनुपर्ने आवाज उठेको छ। अनुगमन निकायले चाँडो कदम चाल्दै QFX लाई यस्तो मनपरी नीति हटाउन दबाब दिनुपर्ने दर्शकहरूको माग छ। सरकार चुप बस्ने हो कि उपभोक्ताको पक्षमा उभिने हो?

     

    यो विषय अहिले सामाजिक सञ्जालमा पनि चर्किएको छ। QFX को यस्तो कदमले 'दर्शक ठगी'लाई प्रोत्साहन गरेको भन्दै व्यापक आलोचना भइरहेको छ।

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.