२८ आश्विन २०८२, मंगलबार / 14 October 2025, Tuesday

 निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने मानिसहरू सबैभन्दा बढी वायु प्रदूषणको चपेटामा पर्ने गरेका छन् । प्रतिवेदनले हावाको गुणस्तर अस्थायी र स्थानीय रूपमा फरक भएको देखाएको छ । वायु प्रदूषणले खतराको तह पार गर्दा पनि सरकार निरोधका लागि अग्रसर भएको देखिंदैन ।

समाचार