२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर र बिरगंज-१३ द्वारा नि:शुल्क स्वास्थ शिविर सम्पन्न, १५७ जना लाभान्वित ।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१ भदौ २०८१

    बिरगंज ,पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

             निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.र बिरगंज महानगर पालिका वडा नम्बर १३ कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ सिबिर सम्पन्न भएको छ । उक्त कार्यक्रम हस्पिटलका मेनेजिङ्ग डाइरेक्टर कुनाल महतो थारुको प्रमुख आतिथ्य र बिरगंज महानगरपालिका वडा नं.-१३ का वडा-अध्यक्ष हिरालाल गिरीको अध्यक्षतामा सम्पन्न भएको हो।

    Ad
    Ad
    Ad

           नि:शुल्क स्वास्थ शिविरमा चिकित्सकहरु बरिष्ठ फिजिसियन र मुटु, किडनी रोग विशेषज्ञ डा.अच्यूतानन्द लाल कर्ण ,बरिष्ठ फिजिसियन डा.प्रशान्त साह , हार्ड जोर्ने तथा नशा रोग विशेषज्ञ सर्जन डा.अरबिन्द कुमार साह, बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा.नविन झा,सिनियर मेडिकल अफिसर डा. तेजनाथ तिवारी, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अशोक कुमार गुप्ताले सेवा प्रदान गरेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

             उक्त कार्यक्रममा हस्पिटलका कार्यालय प्रमुख सदाम हुसेन, मार्केटिङ अफिसर बुलेट तिवारी , वडा सदस्य कमरुदिन अन्सारी, महिला सदस्य जुबैदा खातुन वडा-सचिव रामचन्द्र पटवारी कंप्युटर अपरेटर रचना अधिकारी र ल्यब टेकनिसियन अनिल कुमार र गंगा प्रसाद चौधरी , हेल्थ अस्सिटन्स बिनय साह, स्टाफ नर्स लक्ष्मी बि.क, कार्यालय सहयोगि हरिनारायण महतो र त्यहाँको स्थानीय बुद्धिजीवी र अगुवाहरुको उपस्थित रहेको थियोे।

                 आजको आयोजित स्वस्थ्य शिविरमा १५७ जना बिरामी लाभान्वित भएका थिए भने यस्ता शिविरहरुको आयोजनाले समाजमा स्वस्थ्य प्रती जागरुकता बढ्ने र पैसा र जानकारीको अभावमा लुकाएर राखिएको रोगहरु पता लाग्ने र त्यसको उपचार समयमै हुने बक्ता हरुले स्पष्ट पारे ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.