२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हैजा संक्रमण बढ्दा वीरगञ्जका सम्पूर्ण विद्यालय दुई दिन बन्द।

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ भदौ २०८२

    वीरगञ्ज । पछिल्ला दिनहरूमा हैजाको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएपछि वीरगञ्ज महानगरपालिकाले भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा विद्यार्थी तथा अभिभावकलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरिएको छ।

    Ad
    Ad
    Ad

    विशेष गरी पानी उमालेर मात्र पिउनु, शौचालय प्रयोगपछि साबुनपानीले हात धुनु, सफा–सुग्घर वातावरण कायम गर्नु, तथा काँचै खाने तरकारी र फलफूल तातोपानीले धुने जस्ता स्वास्थ्य सुरक्षा उपायहरू अनिवार्य पालना गर्न अपिल गरिएको छ। सङ्क्रमण नियन्त्रणमा सहयोग पुर्‍याउन महानगरपालिकाले नागरिकलाई सचेत रहन र लापरबाही नगर्न विशेष आग्रह गर्दै दुई दिन विद्यालय बन्द रहँदा घरमै सरसफाइ र स्वास्थ्य सुरक्षाप्रति ध्यान दिन आग्रह गरेको छ।

    Ad
    Ad
    Ad

    जनस्वास्थ्य विज्ञहरूले संक्रमण अझै बढ्न सक्ने चेतावनी दिएका छन् र सामूहिक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.