२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पूर्व इन्स्पेक्टर अरुण कुमार कुसवाहा जसपामा प्रवेश, मन्त्री यादवले गरे स्वागत

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१२ माघ २०८१

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) मा पर्सा जिल्ला, छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुसवाहा प्रवेश गरेका छन्। जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले एक विशेष कार्यक्रमका बीच कुसवाहालाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गराउँदै मन्त्री यादवले कुसवाहाको आगमनले पार्टीलाई अझै सशक्त बनाएको बताए ।

    Ad
    Ad
    Ad

     

    उनले भने, "अरुण कुमार कुसवाहाजस्तो अनुभवी र अनुशासित व्यक्तित्वको सहभागिताले जसपाको संगठनलाई नयाँ उचाइमा पुर्‍याउनेछ। उहाँको अनुभवले हाम्रो नीति र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुर्‍याउनेछ।"

    Ad
    Ad
    Ad

     

    सो अवसरमा जसपाका नेता तबरेज अहमद, मुकेश द्विवेदी, लोसपाका नेता पुरुषोत्तमलाल झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.