२९ असार २०८३, सोमबार / 13 July 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कलिलै उमेरमा ज्योतिष बिबेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी

    • बिशाल यादब बिशाल यादब
    • today११ माघ २०८१

     वीरगंज । जनकपुरधामका चर्चित युवा ज्योतिष ईन्जिनियर विवेकले एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी प्राप्त गरेका छन। ज्योतिष र बास्तुको छेत्रमा चिर परचित नाम हो ज्योतिषबिबेक यस छेत्रका लागि।

    Ad
    Ad
    Ad

     

    कलिलै उमेरमा आफ्नो अध्यन,परिपक्वता र सटिक भविस्यवाणीका लागि उहाँको नाम सदैव चर्चामा बनेकै हुन्छ। कलिलै उमेरका ज्योतिषगुरु विवेक आफना ज्ञान र तर्कहरु कुशलता पुर्वक प्रस्तुत गर्दा सबैको ध्यान तान्न सफल भएको बताइन्छ । ज्योतिषगुरु बिबेकले भने “म सधै ज्योतिष र बास्तुको छेत्रमा रिसर्च र अध्यन जारी नै राख्ने छु र ज्योतिष र बास्तु जस्तो दुर्लभ बिद्यालाई बैज्ञानिक रुपले पनि जनमानसमा स्थापित गराउने छु।

    Ad
    Ad
    Ad

    धेर सिग्र नेपालमा पनि जर्मनीमा रहेको अत्याधुनिक “German Astronomical society” जस्तो रिसर्च सोसाइटी खोल्ने मेरो सपना छ। ज्योतिष जस्तो अध्यन्न र ज्ञानको क्षेत्रमा कलिला उमेरका डा. विवेकको सम्बन्धित क्षेत्रमा परिपक्वता र अध्यन्न देखेर उनको चौतर्फी प्रशंसा भएको छ । वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्रपद्धतिमा उहाको राम्रो पकड रहेको छ। युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन ।

    Ad
    Ad
    Ad
    Ad

     

    उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.