२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस : कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन प्रदेश सांसदहरूको माग

    • रुस्तम देवान रुस्तम देवान
    • today११ माघ २०८१

    वीरगञ्ज । मधेस प्रदेश सभामा पेस भएको सरकारी कामकाज भाषासम्बन्धी विधेयक सच्याउन सांसदहरूले माग गरेका छन् । सरकारी कामकाजी भाषा विधेयक २०८१ बुधवारको प्रदेश सभामा पेस भएको थियो ।

    Ad
    Ad
    Ad

     

    विधेयकमा नेपाली भाषाका अतिरिक्त भोजपुरी, मैथिली, बज्जिका, हिन्दी र अङ्ग्रेजीलगायत भाषाहरूसमेत समावेश गरे पनि थारु, उर्दु, तामाङलगायतका क्षेत्रीय भाषा छुट्ट्याइएको भन्दै सांसदहरूले विधेयक सच्याउनुपर्ने माग राखेका हुन् ।

    Ad
    Ad
    Ad

     

    विधेयक फिर्ता लिन मुख्यमन्त्री सतिश सिंह तयार भइरहेको सङ्केत आफूले पाएको सभामुख रामचन्द्र मण्डलले बिहीबारको प्रदेश सभा बैठकमै सुनाएका थिए । तर सांसदहरूले विधेयक फिर्ताको माग राखेपछि १० मिनेटका लागि बैठक स्थगित भएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.