३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज भन्सार नजिकबाट स्रोत नखुलेको रकमसहित युवक पक्राउ

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१९ माघ २०८१

    वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित बाराका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–३ निवासी २२ वर्षीय नितेश गुप्ता रहेका छन् ।

    Ad
    Ad
    Ad

     सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले शुक्रवार साँझ वीरगञ्ज भन्सार मेनगेटमा चेकजाँचको क्रममा गुप्तालाई पक्राउ गरेको हो ।

    Ad
    Ad
    Ad

    भारतबाट नेपालतर्फ आउँदै गरेका गुप्ता ना ३१ प २७५६ नम्बरको मोटरसाइकलमा सवार थिए । चेकजाँचका क्रममा उनको साथबाट भारतीय रुपैयाँ १ लाख र नेपाली रुपैयाँ २ हजार ७१५ फेला परेको थियो । रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    गुप्ताको साथबाट मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार, मोबाइल सेट २१ हजार तथा स्रोत नखुलेका नगदसहित नेपाली ३ लाख ३३ हजार ७१५ रुपैयाँ बराबरको सम्पत्ति बरामद गरिएको छ ।

    पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.