२ बैशाख २०८३, बुधवार / 15 April 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रभु साहको साथ छोडेर पुनः माओवादी मै फर्किए बाबुराम कौशिक

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२१ माघ २०८१

    वीरगञ्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का शीर्ष नेताहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    Ad
    Ad
    Ad

    सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रमका बिच आजपाका केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख बाबुराम कौशिक, पोलिटब्युरो सदस्य एवम् पर्सा इन्चार्ज कदम रसुल सहित दर्जनौँ नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    Ad
    Ad
    Ad

    उनीहरूसँगै व्यापार महासङ्घका केन्द्रीय सदस्य विदुर गुप्ता, प्रदेश नेताहरू अफताब अहमद, सञ्जिप गुप्ता, दिलीप गुप्ता, विकास पटेल, सुनिल मोदी, नारायण देवान, नुर मियाँ, आकाश पटेल, सोनालाल मण्डल, चुनु महतो नुनिया लगायतका प्रभावशाली अनुहार पनि माओवादी केन्द्रमा सामेल भएका छन् । त्यस्तै, एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानाध्यापक शत्रुधन गिरीले समेत माओवादीको झन्डा उचालेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    खुमलटारस्थित आफ्नै निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा ओढाएर उनीहरूलाई स्वागत गरेका छन् । स्वागत समारोहमा बोल्दै प्रचण्डले पुराना कम्युनिस्टहरू पुनः माओवादी केन्द्रमै फर्कन थालेको बताउँदै यसले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे ।

    “कम्युनिस्टहरूबिच एकता आवश्यक छ । पहिले बाटो बिराएका साथीहरू फिर्ता आउन थालेका छन्, यो क्रम जारी रहनेछ,” प्रचण्डले भने ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्साका पूर्व अध्यक्ष रामदरश कुश्वाहा, पूर्व नगर सचिव सुरेन्द्र गुप्ता लगायतका नेताहरूको उपस्थिति थियो । 

    ताजा सूचना

    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.