गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख डिआइजी ठाडामगर सर्वोत्कृष्ट बाहिनीपतिका रूपमा सम्मानित schedule१० माघ २०८१ सशस्त्र प्रहरी बलको उपलब्धिले सम्पूर्ण सङ्गठनलाई ऊर्जा प्रदान गरेको छ । सुरक्षाका सबै आयाममा उत्कृष्टता हासिल गर्दै सङ्गठनले राष्ट्रप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाएको छ ।
भारतको जलगाउँ रेल दुर्घटनाका १३ मृतकमध्ये चार नेपाली नागरिक schedule१० माघ २०८१ रेल मन्त्रालयले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ, गम्भीर घाइतेलाई पचास हजार रुपैयाँ, र सामान्य घाइतेलाई पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
वीरगञ्जबाट ६ महिनामा झन्डै ८८ अर्बको पेट्रोलियम पदार्थ आयात schedule१० माघ २०८१ छ महिनामा आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड तथा ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड राजस्व सङ्कलन भएको जनाइएको छ ।
कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते schedule३ बैशाख २०८३
दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!। schedule३ बैशाख २०८३
पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण schedule३० चैत्र २०८२
विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते schedule२६ चैत्र २०८२
राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार! schedule२६ चैत्र २०८२
जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर schedule२५ चैत्र २०८२