२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • थापा प्रहरी महानिरीक्षक हुने लगभग पक्कापक्की !

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today४ चैत्र २०८१

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई बालुवाटारमा बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा ओलीले सबै मन्त्रीलाई बालुवाटार आउन निर्देशन दिएका हुन् । सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्‍बाट प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । नयाँ महानिरीक्षकका लागि तीनजना प्रहरी अतिरिक्त महानिरीक्षकहरु दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरु एउटै ब्याचका हुन् ।

    Ad
    Ad
    Ad

     

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बिदा लिने तयारी गरिरहेका बेला सोमबार नै नयाँ प्रहरी प्रमुखको टुंगो लाग्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक बनाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस समेत सहमत भएको स्रोत बताउँछ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भेटेरै थापाको नाम सिफारिस गरेको उच्च स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले थापालाई आईजीपी बनाउन भन्दै प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

    Ad
    Ad
    Ad

     

    २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थापा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै प्रहरी प्रमुख बन्ने पक्का भएको बताइन्छ । विभिन्न सामाजिक सञ्जालमा पनि थापालाई अग्रिम बधाई दिइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.