३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बहुदरामाइमा छठ पर्वको शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिक सम्मान ।।

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२ मंसिर २०८०

    २ मङ्सिर , पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

          बहुदरमाइ नगरपालिका वडा नं.8 रामनगरी, पर्साको वडा अध्यक्ष पुनिलाल साहको अध्यक्षतामा छठ पर्वको शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रममा लोक सेवा, शिक्षक सेवा, पुर्ण छात्रवृत्ति लगएत को क्षेत्रमा सफल भएका 14 जनालाइ सम्मानित गरिएको छ। साथै ज्येष्ठ नगरिक महिला पुरुष लाई एक थान दोसाला तथा दलित,एकल महिला,बिपन्न ब्रतालु लाई साडी बितरण गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रममा बहुदरमाइको नगरप्रमुख सिंघासन साह, नेपाली काङ्ग्रेसका नेता पन्नलाल साह, वडा नं.१ का वडा अध्यक्ष प्रमोद यादव लगायत वडा सदस्य तथा स्थनिय समाजसेबीको उपस्थिती रहेको थियो।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.