नेपाली कांग्रेसबाट बहुदरमाई मेयर चुनाव लड्छु , जित्छु निरन्तर जनताको सेवामा छु र हुनेछु - राकेस यादब स्वकीय सचीव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री schedule३ मंसिर २०८० स्थानीय तथा छठ ब्रतालुसँग कूराकानी गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव राकेश यादवले आफू सधै जनताको साथमा रहेको बताउनु भयो।
बहुदरामाइमा छठ पर्वको शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिक सम्मान ।। schedule२ मंसिर २०८० सेवा, शिक्षक सेवा, पुर्ण छात्रवृतिको क्षेत्रमा सफल भएका 14 जनाको साथै ज्येष्ठ नगरिक महिला पुरुषलाई एक थान दोसाला तथा दलित,एकल महिला,बिपन्न ब्रतालु लाई साडी बितरण गरिएको छ।
दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ : केपि शर्मा ओलि schedule२ मंसिर २०८० शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण schedule३२ असार २०८३
विद्यालयदेखि विश्वविद्यालयसम्म सेयर बजार शिक्षा सेबोनको राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु schedule३१ असार २०८३
पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन schedule३१ असार २०८३
सडक विस्तार र वर्षात्को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन schedule३० असार २०८३
गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च schedule३० असार २०८३